बेनी आसपासमा ठुलठुला पहिरा (तस्विर )

विकल्प न्यूज/बेनी असार २५ गते । बेनी बजार आसपासमा ठूलाठूला पहिरो जानथालेका छन् । शुक्रबार बेनी सामुदायिक विद्यालय माथि बेनी अर्थुङ्गे सडकमा बराहपाखोबाट पहिरो खसेको छ । त्यसैगरी माउन्ट एभरेष्ट विद्यालय नजिक पनि ठूलो पहिरो खसेको छ । पहिरोले गर्दा बेनी अर्थुङ्गे सडक पूर्णरुपमा बन्द हुनपुगेको छ । सडक खुलाउन अझै प्रयास भएको छैन । … Continue reading बेनी आसपासमा ठुलठुला पहिरा (तस्विर )